आजको मौसम : कोशी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

  • शुक्रबार​ १२ मंिर २०८३ ०३:११ AM
काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । उपत्यका र खोँचहरूका साथै तराई भू–भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी र बागमती प्रदेशको हिमाली क्षेत्र तथा देशको पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । राति कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र तथा गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम ... The post आजको मौसम : कोशी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना appeared first on Kalika Khabar.