अस्ट्रेलियामा कनिष्ठ चिकित्सकद्वारा ८७४ जनाको गोप्य भिडियो, तीन हजार सामग्री फेला
शुक्रबार १२ मंिर २०८३ ०२:२० AM
अइटहरी : अस्पतालमा कार्यरत महिला सहकर्मीहरूको गोपनीयता भंग गर्दै शौचालय तथा नुहाउने स्थानमा लुकेर भिडियो खिचेको अभियोगमा एक कनिष्ठ चिकित्सक पक्राउ परेका छन्। मेलबर्नका तीन ठूला अस्पतालमा कार्यरत रयान चोले सन् २०२४ देखि २०२५ सम्म ८७४