विश्वमा बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

  • शुक्रबार​ १२ मंिर २०८३ ०२:२५ AM
काठमाडौँ :  विश्वभर बर्सेनि करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक भएको छ। बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी प्रयास