बागमतीको अग्रता कायमै

  • शुक्रबार​ १२ मंिर २०८३ ०९:०० AM
काठमाडौं : १०औं राष्ट्रिय खेलकुदअन्तर्गतको २३औं राष्ट्रिय पौडी प्रतियोगितामा बागमतीले आफ्नो अग्रतालाई कायमै राखेको छ। बागमतीले १२ स्वर्ण, सात रजत र सात कांस्य पदकसहित आफ्नो अग्रता कायमै राखेको हो। दोस्रो स्थानमा रहेको एनआरएनएले नौ स्वर्ण, तीन रजत र तीन कांस्य तथा तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मीक्लबले ६ स्वर्ण, १० रजत र १३ कांस्य जितेको छ। चार स्वर्ण, ११ रजत र १२ कांस्यसहित नेपाल पुलिस क्लब चौथो तथा दुई स्वर्णसहित कोशी प्रदेश पाँचौ स्थानमा छ।नेपालगन्ज रंगशालाको पौडी पोखरीमा आयोजित प्रतिय