विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह, प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार

  • शुक्रबार​ १२ मंिर २०८३ ०२:२५ AM
काठमाडौं । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ । बालविवाह, कम उमेर तथा