कांग्रेस सहमहामन्त्री शाहीको अपिल– ‘सबैलाई मिलाएर लैजान तयार छौँ, नफुटौँ’

  • शुक्रबार​ १२ मंिर २०८३ ०२:४२ AM
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन बहादुर शाहीले पार्टी फुटेर होइन जुटेर जान आह्वान गरेका छन् । १५ औँ महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरे पछि सहमहामन्त्री शाहीले सबैलाई एकजुट हुन आग्रह गरेका हुन् । नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवा समूहले समान्तर गतिविधि गरिरहेको बेला शाहीले नेपाली कांग्रेस सबैलाई समेटेर