पशुपतिनगरबाट साढे १६ लाखको अवैध सामान र चौपाया बरामद

  • शुक्रबार​ १२ मंिर २०८३ ०३:०८ AM
इलामको पशुपतिनगरस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरीले साढे १६ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा चौपाया बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि मंसिर ९ गतेसम्म विभिन्न समयमा गरेको कारबाहीका क्रममा १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका सामान बरामद गरेको हो। गुल्मका अनुसार सूर्योदय