विराटनगर : विद्यार्थीले देखेका दैनिक जीवनका समस्याबाट नयाँ व्यावसायिक सम्भावना खोज्ने, युवाका नवीन सोचलाई व्यवसायमा रूपान्तरण गर्ने र सञ्चालनमा रहेका उद्यमलाई लगानी तथा बजारसँग जोड्ने उद्देश्यले विराट एक्स्पो २०२६ मा स्टार्टअप तथा उद्यमशीलता पेभिलियन सञ्चालन