सिरहामा साइकलयात्रीको ज्यान लिएर फरार स्कार्पियो चालक दुई दिनपछि पक्राउ

  • शुक्रबार​ १२ मंिर २०८३ ०१:४२ AM
सिरहा : सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६ः५५ बजे गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम