कांग्रेस सहमहामन्त्री शाहीको अपिल-सबैलाई मिलाएर लैजान्छौं, कोही नफुटौं’

  • शुक्रबार​ १२ मंिर २०८३ ०१:४७ AM
काठमाण्डु- नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टीभित्र एकता कायम राख्दै सबै पक्षलाई समेटेर अघि बढ्न आह्वान गरेका छन् । १५औँ महाधिवेशनबाट गगन थापा नेतृत्वमा निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएर अद्यावधिक गरेपछि शाहीले पार्टी फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताएका हुन् । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गरिरहेका बेला शाहीको यस्तो अपिल आएको