भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति : भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै
शुक्रबार १२ मंिर २०८३ ०१:५९ AM
काठमाडौँ / नेपालको अन्तरराष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको एउटा महत्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग