विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा भोटेकोशी बाढीमा बेपत्ता तीन हजार ९१५ जना व्यक्तिलाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार सम्पन्न समितिको ३८ औं बैठकले ४८ जिल्लाबाट यकिन भइ आएका तीन हजार २९२ जना स्वदेशी तथा १९ विदेशी नियोगबाट यकिन भइ आएका ६२३ जना विदेशी