पाँचथर : हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास हुन सकेको छैन। डाइभर्सन नहुँदा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन यस खण्डमा सञ्चालन हुन सकेका छैनन्। खोलामा पानीको बहाव घटेसँगै तमोर