काठमाडौं : भारतले २०८० सालमा आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’को भित्तेचित्रमा नेपालको भूभागसमेत समेटेपछि तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नै कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा झुन्ड्याएर त्यसको प्रतिवाद गरेका थिए । नेपालको अध्यावधिक