झापामा १२ हजार क्विन्टल धान खरिद गर्दै खाद्य कम्पनी, मंसिर १५ देखि सुरु

  • शुक्रबार​ १२ मंिर २०८३ ०१:०४ AM
झापा :  सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा झापामा धान खरिद प्रक्रिया मंसिर १५ गतेदेखि सुरु हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष जिल्लाबाट १२ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित