हजारौँसँग जोडिएका हामी, आफ्नै मान्छेसँग किन टाढिँदै छौँ?

  • शुक्रबार​ १२ मंिर २०८३ १२:०१ AM
तपाईंको मोबाइलको ‘कन्ट्याक्ट लिस्ट’मा सयौँ वा हजारौँ नम्बर होलान्। तर, मध्यरातमा मन भारी हुँदा वा जीवनको कठिन मोडमा उभिँदा निःसंकोच फोन गरेर धित मरुन्जेल रुन मिल्ने कति जना मानिस छन्? हिजो मुटुको धड्कन बनेका र