एरिक्सनको रणनीतिक फाइभजी प्रविधिलाई स्पेनको सैन्य अभ्यासका क्रममा परीक्षण गरिएको छ। ‘एटलस २६’ नाम दिइएको उक्त अभ्यास अक्टोबरमा स्पेनको ह्युएल्भास्थित मेडानो डेल लोरो सैन्य प्रशिक्षण क्षेत्रमा सञ्चालन गरिएको थियो। स्पेनको… The post ड्रोनको जोखिम कम गर्न स्पेनको सेनाले प्रयोग गर्यो एरिक्सनको प्रविधि appeared first on Technology Khabar.