काठमाडौँ : भारत सरकारले संसद्को विशेष अधिवेशन बोलाउने तयारी गरेको छ । संसदीय कार्यमन्त्री किरेन रिजिजुले लोकसभाको बैठक नोभेम्बर ३० र राज्यसभाको बैठक डिसेम्बर २ मा बोलाउन दुवै सदनका सभामुखसमक्ष अनुरोध गरिएको जानकारी दिएका छन् ।भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले आवश्यक संसदीय काम पूरा गर्न विशेष अधिवेशन आह्वान गर्न लागेको जनाएको छ । बैठक डिसेम्बर ३ सम्म चल्न सक्ने बताइएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार सन् २०२९ देखि महिलाका लागि ३३ प्रतिशत आरक्षण लागू गर्ने उद्देश्यले निर्वाचन क्षेत्र पुनः निर्