अष्ट्रेलियाले पारित गर्यो अनलाइन प्लेटफर्महरूको लागि ‘डिजिटल ड्युटी अफ केयर’

  • बिहीबार ११ मंिर २०८३ ०७:४२ PM
अष्ट्रेलियाको संसदले अनलाइन सेवाहरूको लागि ‘डिजिटल ड्युटी अफ केयर’को परिचय दिने कानून पारित गरेको छ। जसमा सामाजिक सञ्जाल, गेमिङ, एप र एआई च्याटबोट प्रदायकहरू लगायतका प्लेटफर्महरूले प्रयोगकर्ताहरूलाई गम्भीर हानिकारक सामग्री… The post अष्ट्रेलियाले पारित गर्यो अनलाइन प्लेटफर्महरूको लागि ‘डिजिटल ड्युटी अफ केयर’ appeared first on Technology Khabar.