एप्पलले यसै साता मिनिम्याक्सको लोकप्रिय च्याटबोट एप टकीलाई विश्वभरका आफ्नो एप स्टोरबाट हटाएको छ। सञ्चारमाध्यममा प्रकाशित रिपोर्टहरूमा उक्त एपका कृत्रिम बुद्धिमताबाट तयार गरिएका पात्रहरूले नाबालिग प्रयोगकर्तालाई यौनजन्य सन्देश पठाएको आरोप… The post बाल सुरक्षासम्बन्धी चिन्तापछि एप्पलले एप स्टोरबाट हटायो मिनिम्याक्सको एआई च्याटबोट appeared first on Technology Khabar.