नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग सानिमा बैंकबाट लिन सकिने

  • बिहीबार ११ मंिर २०८३ ०४:४७ PM
नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिने भएको छ। सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा… The post नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग सानिमा बैंकबाट लिन सकिने appeared first on Technology Khabar.