साउदी अरबमा आक्रमणमा परी एक नेपालीको मृत्यु, तीन घाइते

  • बिहीबार ११ मंिर २०८३ ०३:२२ PM
काठमाडौं : साउदी अरबमा हालै भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार घाइतेमध्ये एक