विश्वभर दुई लाख युनिट बिक्री भएको ‘NEVO Q05’ अब बुटवल र इटहरीमा, कति पर्छ मूल्य ?

  • बिहीबार ११ मंिर २०८३ ०३:३१ PM
इटहरी : आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र आरामदायी यात्राको अनुभवसहित चांगानको नयाँ इलेक्ट्रिक एसयूभी ‘NEVO Q05’ आगामी साता बुटवल र इटहरीमा सार्वजनिक हुने भएको छ । नेपालका लागि चांगानको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्प प्रालिअन्तर्गतका आधिकारिक