मलेसिया रोजगारी ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ, प्रहरीले गर्‍यो पुष्टि

  • बिहीबार ११ मंिर २०८३ ०३:२९ PM
मलेसिया रोजगारीसँग सम्बन्धित ठगी तथा संगठीत अपराधको अनुसन्धानका क्रममा तत्कालीन श्रम सचिव एवं पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अर्याललाई मोरङको विराटनगरस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएको हो । प्रहरीका अनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीपत्र