काठमाडौं । विद्युतीय स्कुटर ब्रान्ड एथर (Ather) ले चितवनको रत्ननगरस्थित टाँडीमा आफ्नो १७औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले बिहीबार (नोभेम्बर २६) नयाँ एक्सपेरियन्स सेन्टरको औपचारिक उद्घाटन गरेको हो। नयाँ एक्सपेरियन्स सेन्टर डाइनामिक इनर्जी प्रालिअन्तर्गत सञ्चालनमा आएको हो। यसअघि चितवनको आस्था चोकमा एथरको डिलर सञ्चालन गर्दै आएको कम्पनीले टाँडीमा दोस्रो बिक्री केन्द्र विस्तार गरेको हो। नयाँ केन्द्र सञ्चालनमा आएसँगै रत्ननगर तथा आसपासका ग्राहकलाई एथरका विद्युतीय स्कुटर खरिद, परीक्षण तथा सेवा सुविधामा थप सहजता हुने कम्पनीले जनाएको छ। नयाँ एक्सपेरियन्स सेन्टरमा ग्राहकले एथरका ४५० सिरिज र ... The post टाँडीमा एथरको १७औँ एक्सपेरियन्स सेन्टर उद्घाटन, एक लाखसम्म क्यासब्याक अफर appeared first on Kalika Khabar.