धनकुटामा ५ हजार २०० गाँजाका बोट फडानी

  • बिहीबार ११ मंिर २०८३ ०२:२९ PM
धनकुटा : धनकुटाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको पाँच हजार २०० गाँजाका बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय छिन्ताङ र भेडेटारबाट खटिएको प्रहरी टोलीले शहीदभूमि