काठमाडौं : मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी ठगी गरेको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको निवासमा प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार