काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणलाई उपलब्धिविहीन भन्दै चर्को आलोचना गरेका छन् । उनले भ्रमण राष्ट्रहितका महत्वपूर्ण एजेन्डाभन्दा बाहिर गएर निजी भ्रमणजस्तो बनेको टिप्पणी गरेका छन् । बिहीबार राजधानीमा सम्पादकहरूसँगको संवादमा ओलीले विगतमा काठमाण्डु महानगरपालिकाको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेर ‘स्टन्ट’ गर्ने बालेनले भारत भ्रमणका क्रममा सीमा