रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा भेटवार्ता

  • बिहीबार ११ मंिर २०८३ ०१:२५ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटवार्ता पाँच घण्टासम्म चलेको थियो । भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे