झापा : किसानलाई सहुलियतमा उपलब्ध गराउन सरकारले अनुदान दिएको रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्तिस्थित एक कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। बुद्धशान्ति गाउँपालिका–३, बुधबारे बजारस्थित संजीवनी कृषि