जंगली हात्तीको आक्रमणबाट उदयपुरमा वृद्धको मृत्यु

  • बिहीबार ११ मंिर २०८३ ०१:५२ PM
उदयपुर : उदयपुरको बेलका नगरपालिका–६ सुकुम्लामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब ३ बजे घरनजिकै आएको जंगली हात्तीको आक्रमणबाट स्थानीय ७५ वर्षीय रणध्व राईको मृत्यु भएको वडा अध्यक्ष वसन्त बस्नेतले