होल्डिङ सेन्टरबाट सुकुमवासी हटाउने निर्णयप्रति कांग्रेसको आपत्ति

  • बिहीबार ११ मंिर २०८३ ०१:५६ PM
काठमाडौं : सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरूलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । कांग्रेसले उक्त निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेको छ