होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति

  • बिहीबार ११ मंिर २०८३ ०८:०० PM
काठमाडौं : नेपाली कांग्रेसले होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसले विज्ञप्ति जारी गरेर उक्त निर्णय फिर्ता लिन माग गरेको छ।कांग्रेसले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको हो।सरकारले सुकुम्बासीका घर भत्काउँदा व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको, महिनौँसम्म अनिश्चिततामा राखेको र अहिले अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजेको कांग्रेसको भनाइ छ।सरकारको यो