यसै मंसिरमा विवाह बन्धनमा बाँधिँदै गृहमन्त्री गुरुङ

  • बिहीबार ११ मंिर २०८३ ०१:३४ PM
काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले यसै मंसिर महिनामा विवाह गर्न लागेका छन् । विदेशमा बसेर त्यहाँको नागरिकता त्यागी नेपाल फर्केकी युवतीसँग उनको परम्परागत विवाह हुन लागेको हो । उनको विवाह गोर्खाबाट हुन लागेको उनको सचिवालयका एक सदस्यले काठमाण्डुपाटीलाई जानकारी दिए । उनको सचिवालयका ती सदस्यका अनुसार अरु सबै कुरा अहिले खोल्न मिल्दैन । ‘मंसिरमै विवाह