रसुवा–भोटेकोशी बाढीमा बेपत्ता ४ हजार ५३८ जनालाई मृत घोषणा गर्न सिफारिस

  • बिहीबार ११ मंिर २०८३ ०१:४९ PM
काठमाण्डु – गत भदौ रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीमा बेपत्ता भएका ४ हजार ५३८ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारसमक्ष सिफारिस गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट पहिचान तथा यकिन भएका ३ हजार ९१५ नेपाली र ७ वटा विदेशी नियोगबाट प्राप्त विवरणअनुसार