काठमाण्डु – मलेसियामा गैरकानुनी रूपमा संकलन गरिएको रकम पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव तथा पूर्व मुख्यसचिव एकनारायण अर्याललाई ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा पक्राउ गरिएको प्रहरीले आधिकारिक जानकारी दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार विज्ञप्ति जारी गर्दै अर्याललाई बुधबार मोरङको