कर्णाली प्रदेश सरकारद्वारा अपाङ्गता नीति निर्माण

  • बिहीबार ११ मंिर २०८३ १२:१३ PM
कर्णाली । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले प्रदेश सरकार अपाङ्गता नीति निर्माणको पहलमा रहेको बताएकी छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशका सरकारी पदाधिकारी तथा स्थानीय अपाङ्गता समन्वयत समितिका सदस्यहरूका लागि अपाङ्गता समावेशी विकास (डिड) सम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा बोल्दै सचिव श्रेष्ठले अपाङ्गता नीति निर्माण गर्न