काठमाडौं । शिक्षित श्रीमान् र सम्पन्न परिवार देखेर उनले विवाह गरेकी थिइन् । आर्थिक अवस्था सम्पन्न भएकाले आफूले कुनै विभेद भोग्नुनपर्ने उनको सोच थियो । तर, विवाह गरेको एक वर्ष नबित्दै दाइजो नल्याएको भन्दै श्रीमान्बाट मानसिक यातना सहनुपरेको छ । अधिवक्ता एवं महिला अधिकारकर्मी रसना ढकालसमक्ष घरेलु हिंसाको गुनासो लिएर आएकी ती महिलाको पीडाजस्तै घरेलु