महिला क्रिकेटमा मधेस र एपिएफबीच निर्णायक खेल

  • बिहीबार ११ मंिर २०८३ १२:४४ PM
काठमाडौं । पूजा महतोको कप्तानीमा रहेको मधेश प्रदेश कर्णालीमा जारी दशौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा सेमिफाइनल सम्भावना कायमै राखेको छ । तीन टोली रहेको समूह ‘बी’ को खेलमा मधेसले लुम्बिनी प्रदेशमाथि पाँच विकेटको जित निकाल्दै सेमिफाइनल सम्भावना कायमै राखेको हो । तीन समूहको शिर्ष टोली र तीन समूहबाट सर्वाधिक अंक बटुल्ने एक टोली सेमिफाइनलमा पुग्ने