स्वतन्त्र पत्रकारिता बिना लोकतन्त्र बलियो हुँदैनः अमरेशकुमार सिंह

  • बिहीबार ११ मंिर २०८३ १२:५२ PM
सरकारले पत्रकारहरुलाई सञ्चार गृहबाटै पक्राउ गरिएको प्रकरणबारे सञ्चारकर्मीहरुले राख्नुभएको जिज्ञासामा सांसद सिंहले सरकारको उक्त कदमको विरोध गरे ।