रवि लामिछाने र प्रधानमन्त्री बालेनबीच पाँच घण्टा लामो भेटवार्ता

  • बिहीबार ११ मंिर २०८३ १२:५४ PM
आज बिहीबार सभापति रविको निवास बूढानीलकण्ठमा पाँच घण्टा लामो आत्मीय तथा सौहार्दपूर्ण भेटवार्ता भएको हो ।