काठमाडौं । नागरिक लगानी कोषमा सर्वसाधारणको पहुँच विस्तार गर्ने योजना र भावी कार्यदिशासहितको विस्तृत प्रतिवेदन १० दिनभित्र पेस गर्न अर्थ समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकले कोषका कार्यकारी निर्देशक पर्वतबहादुर कार्कीलाई सो उक्त निर्देशन दिएको समिति सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए । ‘नागरिक लगानी कोष भनिए पनि नागरिकको पहुँच बढ्न