काठमाडौं । ग्लोबल आइएमई बैंकले मंसिर १२ र १३ गते ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकले काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुई दिनसम्म प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्रतियोगितामार्फत खेलकुदको प्रवर्द्धन गर्नुका साथै विभिन्न क्षेत्रका खेलप्रेमीबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ । प्रतियोगितामा होल