मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : सोविता गौतम तेस्रो स्थानमा
बिहीबार ११ मंिर २०८३ ०१:१६ PM
काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेनको सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका हुन्