एनभिडियाले रोक्यो दक्षिणपूर्वी एसियाका चार देशमा सर्भर आपूर्ति

  • बिहीबार ११ मंिर २०८३ १२:४७ PM
एनभिडियाले आफ्ना चिप जडित सर्भर मलेसिया, सिंगापुर, थाइल्यान्ड र इन्डोनेसियामा नपठाउन उत्पादन साझेदारहरूलाई निर्देशन दिएको फाइनान्सियल टाइम्सले बिहीबार जनाएको छ। अमेरिकाले गत साता लागू गरेको नयाँ प्रतिबन्धपछि एनभिडियाले यस्तो कदम… The post एनभिडियाले रोक्यो दक्षिणपूर्वी एसियाका चार देशमा सर्भर आपूर्ति appeared first on Technology Khabar.