लुम्बिनी प्रदेशकी पूर्व प्रदेशसभा सदस्य शान्तिदेवी वर्माको निधन

  • बिहीबार ११ मंिर २०८३ ०७:०० PM
कपिलवस्तु : लुम्बिनी प्रदेशकी पूर्व प्रदेशसभा सदस्य शान्तिदेवी वर्मा (स्वर्णकार) को उपचारका क्रममा निधन भएको छ।वर्माको २०८३ मंसिर १० गते बुधबार भारतको गोरखपुरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको निधनप्रति आफन्त, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।स्वर्गीय वर्मा नेपाली कांग्रेसको तर्फबाट अघिल्लो प्रदेश सभा  निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभामा समानुपातिक प्रदेश सभा सदस्य मनोनित भएकी थिईन्।