काठमाण्डु – सामाजिक उद्यमशीलताको माध्यमबाट आर्थिक तथा सामाजिक रूपान्तरणलाई प्रवर्द्धन गर्दै आएको नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले स्थापनाको ५ वर्ष पूरा गरेको छ । सन् २०२१ नोभेम्बर २६ मा सुरु भएको नबिल एसएसईले ५ वर्षमा १ हजार ५८० जनालाई उद्यमशीलतासम्बन्धी ज्ञान तथा सीप प्रदान