न्याय सेवा आयोगले गर्‍यो २३९ अधिकृतको सरुवा, कुन समूहबाट कति ? [सूचीसहित]

  • बिहीबार ११ मंिर २०८३ १२:४८ PM
काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवा समूहका २३९ जना अधिकृतको सरुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको आयोगको बैठकले दुई सहसचिव, १५ उपसचिव र २२२ अधिकृतको सरुवा गर्ने निर्णय गरेको हो । आयोगका अनुसार सरुवा हुनेमध्ये न्याय सेवा समूहका २२ जना, कानुन समूहका ६७ जना र सरकारी वकिल समूहका १४८ जना रहेका छन्