काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चीन भ्रमणमा गएको टोली आज राति नेपाल फर्कने भएको छ । रास्वपाका महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा गएको टोली आज राति १०स्३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ । टोली चाइना सदर्न एयरलाइन्सको विमानबाट नेपाल फर्कन लागेको हो । नेपाल फर्कने टोलीलाई रास्वपाका प्रवक्ता जगदीश खरेलले विमानस्थलमा स्वागत गर्ने