रवि र बालेनबीच पाँच घण्टा लामो संवाद, के-के विषयमा भयो छलफल ?

  • बिहीबार ११ मंिर २०८३ ०१:०८ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबालेन बीच पाँच घण्टा लामो भेटवार्ता भएको छ । बिहीबार सभापति लामिछाने निवासमा भएको भेटमा दुई नेताबीच विभिन्न राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको हो । सभापतिको सचिवालयका अनुसार भेटवार्ता आत्मीय र सौहार्दपूर्ण वातावरणमा भएको थियो । भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत